पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

हिमाली आवाज ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक केही बेर अघि स्कुल बस दुर्घटना भएको छ ।

पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कुलको २४ जना विद्यार्थी लिएर आउँदै गरेको बस केही बेर अघि सडकबाट तल खसेर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments
Loading...