पोखरा,१० भदौ । कोरोना सङ्क्रमण रोकथामका लागि गत भदौ ३ गतेदेखी पोखरामा जारी निषेधाज्ञा साँझ ५ बजेदेखी दुई घण्टा अत्यावश्यक खाद्यान्नका पसल सञ्चालनका लागि खुकुलो बनाइएपछि बुधबार साँझ पोखराको महेन्द्रपुलमा चलेका सवारी साधन । तस्वीर : कृष्ण दवाडी