पोखरा,६ भदौ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना सङ्क्रमण न्यूूनीकरण गत भदौ ३ गते रातिदेखी सात गते रातिसम्म जिल्लाभर आह्वान गरेको निषेधाज्ञापछि शनिबार साँझ पोखराको चिप्लेढुङ्गामा तरकारी किन्दै सर्वसाधारण । प्रशासनले साँझ÷विहान दुई घण्टा अत्यावश्यक सामग्री खरीदका लागि खाद्यान्न लगायतका पसल खोल्न छुट दिएको छ । तस्वीर ः हिमाली आवाज डटकम