गण्डकीका सांसद विमला गौचनको निधन

हिमाली आवाज । गण्डकी प्रदेशका सांसद विमला गौचनको निधन भएको छ । गौचनको बुधबार राति काठमाडौंमा निधन भएको हो । उहाँको मृत्युको कारण खुलेको छैन । अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सांसद गौचनलाई केही दिन पहिले डेँगी संक्रमण भएको थियो । म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनहुुन्थ्यो ।

Comments
Loading...