पोखरा । चितवनको सेती दोभानमा पहिरो खस्दा मुग्लिन– नारायणगढसडक खण्ड पूर्ण रुपमा बन्द भएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खस्दा दुईतर्फी रुपमा सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अवरुद्ध सडक विहान ५ ः०० बजेदेखी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।