पोखरा,२५ साउन । गत असार २६ गतेरातिको पहिराका कारण अवरुद्ध लामाचौर–भुर्जुङखोला सडकखण्ड अन्तर्गत पोखरा–१९ घार्मी बेशीचोकमा पहिराले बगाएको सडक । लामो समयसम्म सडक मर्मत नहुँदा मोटरसाइकल चालक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् भने अन्य सबै सवारी आवागमन बन्द छ । तस्वीर : कृष्ण दवाडी,हिमाली आवाज डटकम