पोखरा,१४ साउन । पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झार । वर्खायामा झार नहटाउँदा ताल कुरुप देखिने गरेको छ । तस्वीर ः हिमाली आवाज डटकम